Showing posts with label shameful. Show all posts
Showing posts with label shameful. Show all posts

Monday, November 3, 2008

Kathmandu Marathon - Race Without Rules


We are always awaiting for a prasing issue, but things are always different. May be there aren't Mr. Perfects in Nepal and not even wannabes. Yesterday, Kathmandu Marathon went alike, proving itself as a race without rules.

While registering the participants for the marathon and even before the event began, the organiors clearly mentioned that, rules as per IAAF will be followed. So, as per that rule, participants weren't allowed to have anything except water. But the scene was different in the race. Even the winner - Rajendra Bhandari was seen breaking the rules and he was still announced as a winner. A reminder, Rajendra Bhandari is the same guy whose two gold medals were taken back by the 8th SAF Games official after finding him using drugs in the event.

One of the participants of the marathon, Arjun Dhakal publicly protested against what happened in the Marathon along with few other participants. But organisors were speechless. We hope such things won't happen in the future. Yet, we are confident that such shameful things will repeat in future

After all its in Nepal.

Wednesday, September 24, 2008

प्रचन्डलाई प्रधानमन्त्री भन्न लाज लाग्छ



केहि दिन यता भारत गएका पुष्पकमल दाहल प्रचन्डले भारतसँगको सम्बन्धको परम्परालाई नेपाली जनतालाई नै मन खिन्न हुने गरि तोडे ।यस अघि, हरेक नेपाली प्रधानमन्त्रीको पहिलो भमण भारत नै हुन्थ्यो । जुन कार्यलाई परम्परा जस्तो पनि मानिन्छ । तर, मावोबादी सरकारमा आएर जब प्रचन्ड प्रधानमन्त्री भए, उनी हरेक कुरामा परिवर्तन देखाउने सुरमा भरत नगई चीन पुगे ।

भारत भन्दा चीन पहिला पुगेको नेपाली जनताको कुनै दुखेशो भने छैन किनकी भारत जस्तै चीन पनि नेपालसँग जोडिएको छिमेकी मुलुक हो । तर पछि चीनबाट फर्केर त्यो भ्रमण राजनैतिक भ्रमण थिएन भन्दै राजनैतिक भ्रमण चैं भारतमै हुन्छ भनेर प्रचन्डले भारतलाई दुधे बालक झैं स्पष्टिकरण दिए । पछि भारत जाने बेला पनि प्रचन्डले फेरि नेपाली जनतालाई अचम्म पारे । पहिले नेताहरुले चिल्ला चिल्ला गाडीहरु चढेर देशको पैसा धेरै भन्दा धेरै गरेको आरोप लगाउने प्रचन्डले आफै गाडीहरुको लाइन अगाडी पछाडी तेर्साएर विमानस्थल पुगे । त्यँहा उनले आफ्नो विदाई गर्न राजतन्त्रको बेला झैं सबैजसो नेता सभासदहरुलाई विमानस्थलमा उपस्थित हुन प्रधानमन्त्री कार्यलयबाटै पत्र काटेका रहेछन् । दुइ जिब्रे प्रचन्डको ताल देखेर त्यँहा उपस्थित जनताहरु सबै दङ्ग देखिन्थे ।

उता जब उनी भारत पुगे, उनले त्यहापनि यसरी अर्को परम्परा तोडे कि नेपाली जनताको मनमा चिसो पस्यो । आजसम्म जति पनि नेपाली प्रधानमन्त्री वा अन्य मन्त्रीहरु भारत गएका छन्, सबैले आफ्नो राष्ट्रभाषा वा अन्तराष्ट्रिय भाषा अंग्रेजीमा बोलेका छन् । केहि महिना अघि मात्र भारत भ्रमणमा गएका मदेशी नेता तथा परराष्ट्र मन्त्री यादवले नेपालमा रहँदा हिन्दी भाषालाई पनि बढावा दिनुपर्छ भनेगरेतापनि, भारतमा भने शुद्घ नेपाली भाषाको प्रयोग गरेर नेपाल कै शिर उच्च पारे । तर प्रचन्डले भने भारतको चाकरी गर्ने क्रममा आफ्नो राष्ट्रभाषा बिर्सेर हिन्दी भाषाको प्रयोग गरे । प्रधानमन्त्री जस्तो सम्माननिय पद सम्हालेका प्रधानमन्त्रीले यस्तो गर्नु कहाँ सम्म सुहाउँछ - हरेक क्षेत्रमा ठूलै परिवर्तन ल्याउने ठोकुवा गर्ने मावबादी पार्टी यी नेताले यस्तो लाजमर्दो कुकर्म गर्दा नेपाली जनताले कसरी उनलाई देशको प्रधानमन्त्रीको रुपमा स्वीकार्ने - त्यसैले आजभोलि गाँउघरतिर बुढापाकाहरु भन्दैछन्, " प्रचन्डलाई प्रधानमन्त्री भन्न लाज लाग्छ । "

Tuesday, September 23, 2008

Prachanda Poses For A Photo & Collects 500 Euro Donation


Here you go - you can see how much time our PM has in his hand - he can wander around local restaurant in Germany collecting donation of U.S. $ 700. What does this tell? These Nepalese leaving abroad know how to defame our country - inviting prime minister for a photo session and making fun of him with body size check worth damn 500 Euro. Donating for the sake of access to politicians and favor from them is a shame! I wonder who is advising Prachanda?

It may be that Kantipur is trying to make fun of Prachanda (?) or simply there was not any other national level news which could come as a feaured post in their site?

[Souce: EverestUncensored.Com]