Friday, February 10, 2012

भ्रस्टाचारी प्रचंडे !


आफ्नो जीवनकालमा यस्तो पानी देख्न पर्छ भनेर मैले कहिल्यै सोचेको पनि थिइन । सुन्दा अचम्म लाग्छ । त्यति ठूलो पदमा बसेको नेताको यस्तो ताल देख्दा ।
खै के भन्ने यहि हो कि त नेपालीहरुले खोजेको नयाँ नेपाल ? 

एकीकृत नेकपा माओबादीका अध्यक्ष प्रचण्डले करीब तीन हजार नक्कली लड़ाकूहरु तयार पारी नेपाल सरकारबाट पैसा असुलेको स्वीकार गरेका छन् ।

No comments: