Tuesday, December 16, 2008

हत्यारा रक्सी र ट्राफिक प्रहरी


20 killed in Nepal school bus accident

KATMANDU, Nepal -- A crowded school bus skidded off a bridge on a highway in southern Nepal, killing at least 20 students and two teachers, police said Friday. At least 57 others were injured.

The bus was returning from a school picnic late Thursday when it plunged off the highway near Mukundapur village, about 125 miles (200 kilometers) southwest of the capital, Katmandu.

Police official Len Pratap Sen said all of the students were teenagers. The 57 injured were treated at several hospitals, Sen said.

An initial investigation indicated the bus was speeding, he said.

Accidents are common in Nepal, where both roads and vehicles are poorly maintained and there are no speed limits on highways.

------------------------------------------------------------

यो समाचार नपढेका वा भनौं यो बारे नसुनेका कमै होला । सानो गल्तीले ती निर्दोषहरुको ज्यान गयो तर सरकारले केहि बोलेन । के साँच्चै सरकारले बोल्नुपर्ने कुनै कुरै थिएन त ? हामी भन्छौं त्यस दुर्घटना हुनुको पछाडी गल्ती वा दोष सरकारको पनि थियो ।

रक्सीको व्यापार व्यवस्थीत भएको दाबी गर्ने सरकारले यो घटनाको मुल कारण नै अवैध रुपमा बेचिएको रक्सी हो भन्ने प्रष्ट हुँदा पनि किन यसबारे केहि नबोलेको ?

अर्कातिर, ट्राफिक प्रहरी र ट्राफिक अनुशासनलाइ काठमाण्डौ मै मात्र सिमित राखेर सरकारले गरेको अर्को भुलको नतिजा पनि हो यस दुर्घटना ।

अझै यस्तै घटनाहरुको समाचार कुरेर बस्ने हो कि यस बारे केहि गर्ने हो सरकारले

2 comments:

Aakar said...

मलाई लाग्छ, कसैले पनि जानि जानि दुर्घटना गराउँदैन, कुनै अपवाद बाहेक ।

अनि रक्सीलाई व्यवस्थित गर्नुपर्ने पनि नितान्त जरुरी छ, नियम त लगाएको छ नि सरकारले तर अनुगमन छैन, नियन्त्रण छैन ।

सबैभन्दा पहिले जिम्मेवार पक्ष नै सजग नभएसम्म दुर्घटना सँधै घटिरहन्छन् ।

Everest base camp trek said...

Yo raksi danger chiz cha..jolle khayo tyo siddyo...narayana!!