Tuesday, December 30, 2008

नाताबाद र क्रीपाबाद बिरुध मावोबादी सरकार ...रे !

मावोबादी पार्टी सरकारमा आएदेखि सँधै मावोबादी पार्टीले वा यससँग सम्वन्धीत अरु संस्थाहरुले सँधै नराम्रो मात्र गरेको सुनिन्छ । कहिले कांही त सँधै पत्रकारहरुले उनीहरुको नराम्रो मात्र लेखेको जस्तो लागेर हो कि उनीहरुले पत्रकारहरु तथा संचारमाध्यहरु माथी नै हात हालेको जस्तो लाग्छ । तर हरेक चोटी पत्रपत्रिकाहरु पढ्दा त निश्पक्ष समाचार नै पाउँछु । त्यसैले केहि दिन यता मेरो दिमागमा एउटा सोच आयो, मावोबादीहरुले के के राम्रा काम गरेका छन‌् त भन्न बारे । र मैले भटेको कुरा यहा तँपाइहरु माझ प्रस्तुत गर्दैछ ।

1.Samir Dahal (Under-secretary of PM's office), son of Prachanda's younger brother Narayan Dahal
2. Ganga Dahal (Officer of PM's office), Prachanda's younger daughter (Indian citizen)
3. Gangaram Dahal (un-appointed foreign relations officer), Prachanda's own brother
4. Renu Pathak (CA member), Prachanda's daughter
5. Arjun ... Read MorePathak (Officer of CA), Prachanda's son-in-law
6. Prakash Dahal (Prime Minister's PA/accountant), Prachanda's son, salary equal to the under-secretary
7. Narayan Dahal (CA member), Prachanda's nephew
8. Thakur Bhatta (Prachanda's brother-in-law)
9. Another son-in-law (contractor of Chitwan Cantonment)

1. Hisila Yami (Tourist Minister), Baburam's wife
2. Taranaj Pandey (PM's adviser), Baburam's nephew
3. Praya Yami (National Planning Commission), Hisila's older sister
4. Timila Yami (Chairperson of Drinking Water Project), Hisila's older sister
5. Chirik Shova (member of Kathmandu Drinking Water), Baburam's older sister

No comments: