Sunday, August 3, 2008

धुस थरीथरीका

tyes of bribe in Nepal :

टेबल मुनिबाट लिने दिन ।हात मिलाएको जस्तो गरि लिने दिने ।
घरमा खान बोलाएर उपहार स्वरुप लिने दिने ।
सुटकेसमा नगद स्वरुप लिने दिने ।
चिया पानी खर्च स्वरुप लिने दिने ।
हेरी दिउँला नि भनेर लिने दिने ।
व्यापारीहरुबाट सित्तैमा थोक वस्तु लिने ।
आफुभन्दा तल्लो कर्मचारीलाई भेट्न पर्ठाई त्यसको माध्यमबाट लिने ।

यदि तँपाईलाई धुसका अन्य प्रकारहरु थाहा छ भने please leave your comments.

No comments: