Thursday, September 18, 2008

खाते मान्छे, खाते बोली, खाते फिल्म - निरुता



केहि दिन यता image channel को चलचित्र भन्ने कार्यक्रममा नेपाली चलचित्रका नायिका निरुताले चलचित्र, चलचित्र क्षेत्र र चलचित्रकर्मी सबै खाते छन् भनेर नेपाली चलचित्र प्रेमीहरुलाई गाली गरे ।
आफ्नो जीवनको १४ वर्ष चलचित्र क्षेत्रलाई दिएकी निरुताले अहिले आएर यस्तो भन्दै चलचित्र छोड्ने कुरा पनि बताए । उनले खाते भन्ने शब्दको प्रयोग त गरे तर उनको यस्तो भन्नुको पछाडीको कुरा उनलाई नै बुझाउने कोशिष हामी गर्दैछौं ।

हो, नेपाली चलचित्र क्षेत्र वा चलचित्र गुणस्तरीय रुपमा माथि जान सकेको छैन, तर यसलाई खाते भन्न चैं मिल्दैन । यदि भनिन्छ भने त्यहि प्रयोग गर्ने निरुता जस्ता मान्छेहरु यो क्षेत्रमा भएर हो । निरुता जस्ता खाते बोली बोल्ने खाते नायिका यस क्षेत्रमा भएसम्म नेपाली चलचित्र र यो क्षेत्र खाते त हुने नै भयो नि ।

भारतबाट नेपाली चलचित्रमा पसेका निरुता एक चर्चित नायिका बन्नुमा उसको अभिनय भन्दा पनि विभिन्न सम्बन्धहरुले गर्दा धेरै फिल्महरु खेलेका कारण जबरजस्ती हिट भएको सुनिन्छ । नेपाली चलचित्रलाई खाते भन्ने निरुताको अभिनय चैं कुन दर्जाको छ र - bollywood दर्जाको ? त्यस्तै भएत यहि चलचित्र क्षेत्रबाट bollywood पुगेका मनीषा कोईरालासँगै हुनुपर्ने नि निरुता पनि, होइन ?
कि खाते भनेर अरु नै कुरा बुझाउन खोजेका हुन् । खातेहरु त सँगै सुत्छन् नि - निरुताले पनि आफ्नो director, producer हरुको कुरा गरेका हुन् ?

जुन थालमा खायो त्यहि थालमा हग्ने, साच्चै खाते नै रैछ निरुता ।

No comments: